IME Life
Beema Board

दिपेन्द्रले श्रीमतीको जन्मदिनमा दिए १० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विभिन्न ठुला होटल,रेस्टुरेन्टमा गएर अनावश्यक खर्च गर्ने बानिको निरुत्साहित गर्दै दुधौली १ सिन्धुलीका २५ बर्षका युबा दिपेन्द्र बरालले आफ्नी श्रीमती कृष्ण कुमारी बास्तोलाको जन्मदिनको अबसर पारेर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १० लाखको अमृत श्री जीवन बीमा पोलिसी उपहारस्वरूप दिएका छन ।

युबा अबस्थामा पनि पढाइका अलाबा आफ्नो खर्च, घर खर्च पुर्याएर बचाएको पैसाले आफ्नो श्रीमतीको जन्मदिनमा जीवन बीमा पोलिसी उपहार दिन पाएकोमा आफुलाइ खुसी लागेको कुरा ब्यक्त गरे । उनले थपे, हरेक नेपालीले अनावश्यक खर्च कटौती गरेर भबिस्यको लागि बचत गरी बीमा गर्नुपर्छ ।

Prabhu
Crest

बरालले सबै जीवन बीमा कम्पनीको ईतिहास हेरेर अन्तमा नेशनल लाइफ इन्स्योरेन्स अब्बल लागेर श्रीमतीको जन्मदिन पारेर बिमा पोलिसी खरिद गरेको बतए ।

उक्त बीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनिका वरिष्ठ एजेन्सी म्यानेजर इन्दिरा धमला मार्फत गराएका हुन् । धमलाले पनि बराल जस्ता युबापुस्ताले भबिस्यको योजना बनाएर विभिन्न अबसरमा जीवन बीमा गराउनेको क्रम बढ्दो रहेको कुरा ब्यक्त गरिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS