IME Life
Beema Board

वैशाख २४ र २६ गते हुने जीवन बीमा अभिकर्ता परीक्षाको समय तालिका सार्वजनिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैशाख २४ गते र वैशाख २६ गते हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले वैशाख २४ गते सोमबार दिनको २ बजेबाट साढे ३ बजेसम्म संचालन गर्ने जनाएको छ । त्यस्तै प्राधिकरणले वैशाख २६ गते बुधबार दिउँसो २ बजेबाट साढे ३ बजेसम्म संचालन गर्ने बताएको छ ।

Prabhu
Crest

प्राधिकरणले आज वैशाख २३ गते पनि परीक्षा संचालन गर्दैछ । आज दिउँसो ३ बजेबाट साढे ४ बजेसम्म संचालन गर्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS