IME Life

बैंकका कर्मचारीलाई २०७९ सालमा ४४ दिन चाडपर्व विदा, हेर्नुहोस विदाको सूची

SPIL
NIC ASIA

काठमाडौं । नयाँ वर्ष २०७९ सालमा बैंक वित्तीय संस्थाका कर्मचारीहरुले शनिवार बाहेक चावपर्व मनाउनका लागि अधिकतम ४४ दिनसम्म विदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले २०७९ सालमा तय गरेको चाडपर्व विदामा सबैभन्दा लामो विदा दैशमा ६ दिन र तिहारमा ५ दिनसम्म रहेको छ ।

बैंकका कर्मचारिले दशैमा फुलपातीदेखि द्धादशीसम्म विदा पाउने छन् अर्थात असोज १६ गतेदेखि २१ गतेसम्म विदा पाउने भएका छन् । त्यस्तै तिहारका कर्मचारिले कार्तिक ७ गतेदेखि ११ गतेसम्म विदा पाउने छन् ।

Prabhu
Crest

बैंकका कर्मचारीले नयाँ वर्षको पहिलो दिनमै विदा पाउने छन् । नयाँ वर्षसहित यस वर्षमा कर्मचारीहरुले ३४ वटा विदा पाउने छन् । तर सबैमा सबैले भने पाउने छैनन् । कतिपय विदा जात धर्म र क्षेत्र विशेषका कर्मचारीहरुले पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS