IME Life
Beema Board

सिद्धार्थ बैंकद्धारा विद्यालयलाई प्रिन्टर तथा कम्प्युटर सहयोग

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकले विद्यालयलाई गरेको छ । ललितपुर नगरपालिकाको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक प्रिन्टर तथा कम्प्युटर सहयोग गरेको हो ।

बैंकले एक कार्यक्रमको आयोजना गर्दै बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले सो प्रिन्टर तथा कम्प्युटर सेटहरुको विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय सहयोग गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS