IME Life
Beema Board

आइएमई जनरलले ४०% हकप्रद शेयर निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले बोनश शेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत (१०ः४) का दरले हकप्रद शेयर जारी गर्नका लागि बिहिबार नियमक निकाय नेपाल घितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ छ। ४० प्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्नेछ।

Prabhu
Crest

हकप्रद शेयर निष्काशनका लागि बीमा समितिबाट  तथा कम्पनीको २३औं वार्षिक साधारण सभाले स्वीकृत  गरिसकेको छ । अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति आएपछि कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS