IME Life

आज सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले घटेर तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । हिजो मंगलबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

चाँदीको मूल्य बढेको छ । हिजो तोलामा १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS