IME Life
Beema Board

शेयर बजारमा आज आइएमई लाइफको उच्च कारोबार, शीर्ष १० अरु कुन-कुन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार बिहीबार ओरालो लागेको छ। नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा ७८ कम्पनीको शेयरभाउमात्रै बढेको छ भने १६१ कम्पनीको घटेको छ। आज ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

बजारमा आज ४ अर्ब १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। उच्च कारोबार भने आइएमई लाइफको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • आइएमई लाइफः २८ करोड ७७ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः २१ करोड ७८ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः १५ करोड ८० लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलमेन्ट बैंकः १३ करोड १७ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १० करोड ५६ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः ७ करोड १७ लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः ५ करोड ९३ लाख रुपैयाँ
  • आरएसडीसी लघुवित्तः ५ करोड ६५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ५ करोड ६४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ५ करोड ५९ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS