IME Life
Beema Board

नेप्से ४२ अंकले बढ्दा नेपाल बंगलादेश बैंकको साढे ७६ करोड माथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ४२ दशमलव ९५ अंकले बढेर २४७५ दशमलव ०९ को विन्दुमा कायम भएको छ । ट्रेडिङ बाहेक अन्य सबै क्षेत्रको उपसूचक हरीयाली छाएको छ।

आज २ सय १३ सय वटा कम्पनीको १ करोड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नेपाल बंगलादेशको ७६ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, निफ्राकोे २१ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

ग्रिन लाइफ हाईड्रोपावर र युनाईटेड इर्दी मर्दीका लगानीकर्ताले सर्वाधिक धेरै १० प्रतिशतले कमाएका छन् भने चन्द«ागिरी हिल्सका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतले कमाएका छन्।

जोशी हाईड्रोपावरका लागानीकर्ताले ६ दशमलव ८५ प्रतिशतले गुमाएका छन् भने आखुँ खोला जलविधुत् कम्पनीका लगानीकर्ताले ६ दशमलव ३३ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS