IME Life
Beema Board

आज कति छ सुनको भाउ ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।आज छापावाल सुनको भाउ तोलाको ८७ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८६ हजार ७ सय ५० सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ८६ हजार ९ सय रुपैयाँ कायम भएको थियो भने तेजावी सुनको भाउ तोलाको ८६ हजार ४५० सय रुपैयाँ निर्धारण भएको थियो ।

Prabhu
Crest

चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS