IME Life
Beema Board

चन्द्रागिरी हिल्सको आईपिओमा पहिलो दिनमै मागभन्दा तीन गुणा बढि आवेदन

SPIL
NIC ASIA

काठमाडौं । आजबाट आवेदन खुल्ला गरिएको चन्द्रागिरी हिल्सको आईपिओमा पहिलो दिनमा नै मागभन्दा तीन गुणा बढी आवेदन परेको छ । सो आईपिओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज अपरान्ह ३ बजेसम्ममा नै माग भन्दा तीन गुणा बढी आवेदन परेको हो ।

सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता शेयरको लागि आवेदन खुल्ला गरिएकोमा पहिलो दिनमा मात्रै ४७ लाख ९६ हजार ७०० कित्ता शेयरका लागि दुई लाख ३१ हजार ८९२ जनाले आवेदन दिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले कर्मचारीहरुको लागि ६१ हजार ३६४ कित्ता, सामूहिक लगानी कोषका लागि ७६ हजार ७०५ कित्तासहित कूल १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गर्दैछ । कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा पुस २८ गते हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS