IME Life
Beema Board

५१ पशु–कृषि प्राविधिक पक्राउ, दशैभरिका प्राविधिकहरु आन्दोलनमा

SPIL
NIC ASIA

काममाडौं । अस्थायी रुपमा देशैभरि कार्यरत पशु प्राविधिक तथा कृषि प्राविधिक (जेटिए)हरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी ५१ भन्दा बढिलाई सोमबार ललितपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई साँझ रिहा गरिएको छ ।
कृषि विभाग र पशुसेवा विभागमा शान्तिपूर्ण धर्ना दिन पुगेका सयौं पशु तथा कृषि प्राविधिकमाथि प्रहरीले दमन गरेको हो ।

Prabhu
Crest

दमन पश्चात आक्रोसित प्राविधिकहरुले सोमबार साँझ जवलाखेलदेखि माईतीघर मण्डलासम्म र्याली प्रदर्शन गरेका छन् ।
सरकारले विकल्प नदिई गत भदौं २९ गतेदेखि अवकास दिएपछि देशैभरिका तीन हजारभन्दा बढि भेटेनरियनहरु आन्दोलनमा उत्रिएका छन् । प्राविधिकहरुले दशैं नमान्ने तर आन्दोलनमा बिजयी बनेरै छोड्ने प्रतिबद्धताका साथ काठमाडौंमा उत्रिएका आन्दोलनको संयोजन गरिरहेका मान बहादुर रावलले इन्स्यारेन्स खवरलाई जानकारी दिए ।

गाउँ गाउँमा पशु तथा कृषि प्राविधिकको रुपमा काम गरेका उनीहरुलाई हटाउँदा एकातिर गाउँ गाउँमा पशु तथा कृषि प्राविधिकको अभाव खट्किएको छ भने ३००० को संख्यामा रहेका प्राविधिकहरु बेरोजगार बन्न पुगेका छन् । दशैंको मुखमा जागिर खोसेपछि कफन बाँधेर आन्दोलनमा होमिन बाध्य भएको आन्दोलनकारी मनोज बुढाथोकीले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS