IME Life New

७५% हकप्रद निष्कानश गर्न हिमाल दोलखालाई विद्युत नियमनको स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले निष्काशन गर्न लागेको ७५ प्रतिशत हकप्रद शेयरलाई विद्युत नियमन आयोगले अनुमति दिएको छ । नियमनले कम्पनीको उक्त प्रस्तावित हकप्रद शेयरलाई साधारण सभामा लैजान सहमति प्रदान गरेको हो ।

हकप्रद शेयर निष्काशन गर्न साधारण सभामा पेश गर्नुअघि आयोगको पुर्व स्वीकृति लिनुपर्ने हुन्छ सोही अनुरुप कम्पनीले पेश गरेको निवेदन हकप्रद शेयर निष्काशनबाट प्राप्त रकमको लगानी योजना सहितलाई साधारण सभाको प्रस्ताव लैजान कम्पनीलाई आयोगले स्वीकृति प्रदान गरेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS