IME Life New

५ अर्बमाथिको शेयर किनबेच हुँदा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक १७ दशमलव ९२ अंकले बढेर २,१४३ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको ४३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २१ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ११ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS