IME Life New

५२ हप्ताको न्यून मूल्यमा वाणिज्य बैंकका शेयर धेरै, अरु कम्पनीको अवस्था के छ ?(सूची सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा कारोबार हुने कम्पनीहरु मध्ये अरु समूहका कम्पनीहरु भन्दा वाणिज्य बैंकका शेयरहरु ५२ हप्ताको न्यून मूल्यमा कारोबार भएका छन् । ५२ हप्ताको नजिकै बजार मूल्य हुने शेयरमा नबिल बैंक सबै भन्दा माथि छ । बैंकको ५२ हप्ताको न्यून मूल्य ४८० रुपैयाँ रहेकोमा कम्पनीको पछिल्लो बजार मूल्य ४८० दशमलव ६० रहेको छ ।

त्यस्तै, दोश्रोमा एनएमबि बैंकको ५२ हप्ताको न्यून मूल्य १९२ रुपैयाँ रहेकोमा कम्पनीको पछिल्लो बजार मूल्य १९२ दशमलव ५० रहेको छ ।

Esewa
Crest

५२ हप्ताको न्यून मूल्य नजिकै कारोबार हुने शिर्ष ६ कम्पनी नै वाणिज्य बैंक रहेका छन् । सातौमा विकास बैंक समूह अन्तर्गतको मुक्तिनाथ विकास बैंक रहेको छ भने आठौँमा जीवन बीमा समूह तर्फको नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । त्यसपछि पनि वाणिज्य बैंक माथि नै छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS