IME Life New

५० खर्ब पुग्यो कर्जा प्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार कर्जा प्रवाह ५० खर्ब पुगेको छ । पुष १ गते ४९ खर्ब ९७ अर्ब रहेको कर्जा प्रवाह पुष २ गते ५० खर्ब पुगेको छ। एकै दिन कर्जा प्रवाह ३ अर्बले वृद्धि भएको हो । वाणिज्य बैंकमा एकै दिन ३ अर्बले कर्जा प्रवाह वृद्धि हुँदा  सो दिन विकास बैंक र फाइनान्स कम्पनीहरुमा भने कर्जा प्रवाह स्थिर रहेको छ ।

पुष २ गतेसम्म बैंकहरुको निक्षेप संकलन ६० खर्ब २२ अर्ब पुगेको छ । सिडी रेसियो ८० दशमलव २५ प्रतिशत हुँदा अन्तर बैंक ब्याज दर २ दशमलव ७६ प्रतिशत रहेको छ । अघिल्लो दिन भन्दा अन्तर बैंक ब्याज दर भने केही घटेको छ।  अघिल्लो दिन अन्तर बैंक ब्याज दर २ दशमलव ९५ प्रतिशत थियो ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS