IME Life New

२४ घण्टामा १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि, २९ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५०४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

५ हजार ३७४ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

पछिल्लो २४ घण्टामा देशभर १ हजार २८६ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप २९ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS