IME Life New

१२ मिनेटमा ३० अंकले बढेर १८११ पुग्यो नेप्से

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज विहान ११ बजेदेखि सुरु भएको नेपाल स्टक एक्सचेन्जको शेयर कारोबारमा एकाएक उछाल आएको छ । कारोबार सुरु भएको १२ मिनेटमा नेप्से ३० अंकले बढेपछि नेप्से परिसूचकले १८०० को सीमा पार गरेको छ । नेप्सेमा आज विहान ११ः१२ बजे १८११.११ को नयाँ रेडर्क राख्न सफल भएको छ ।

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएदेखि नै बढ्ने क्रममा रहेको नेप्से गत साता उल्लेख्य रुपमा बृद्धि भएको थियो । आज साताको पहिलो दिन १२ मिनेटमा नेप्सेमा उछाल आएपछि दोस्रो बजारमा तरंग आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS