IME Life New

१० महिनामा वाणिज्य बैंकले कमाए ४८ अर्ब माथि नाफा, कुन बैंकको कति ? ( इन्फोग्राफिकसहित ) 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को १० महिना वैशाखसम्ममा नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार २० वाणिज्य बैंकले उक्त नाफा कमाएका हुन्।

वाणिज्य बैंकमध्ये सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ। यो बैंकले १० महिनामा ५ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
त्यस्तै दोस्रोमा ग्लोबल आइएमई बैंकले ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। तेस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Esewa
Crest

वाणिज्य बैंकमध्ये नेपाल बैंकले सबैभन्दा कम ५९ करोड नाफा कमाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS