IME Life New

१०० % हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डबाट पायो ग्लोबल आइएमई लघुबित्तले अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोडबाट अनुमति पाएको छ । कम्पनीले १ बाराबर १ को अनुपातमा ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले ११ करोड ४ लाख ५७ हजार ५ सय रुपैयाँ बारबरको हकप्रद बिक्री गर्न लागेको हो ।

Crest

११ करोड ४ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी भएको ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ८ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त पुँजीमा १०० प्रतिशत हकप्रद जारी गरेपछि पुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS