IME Life New

हेरौ निर्जीवन बीमा कम्पनीहरुको लाभांस ईतिहास : शिखर इन्स्योरेन्सका लगानीकर्ताले पाए सर्वाधिक प्रतिफल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

दोस्रो बजारमा सुचिकृत १५ निर्जीवन बीमा कम्पनीहरुको लाभांसको इतिहास हेर्दा सबै भन्दा धेरै लाभांस दिनेमा शिखर इन्स्योरेन्स पर्दछ । शिखर इन्स्योरेन्सले ५ वर्षको अवधिमा १६० प्रतिशत लाभांस दिएको छ । जसमा १५३ प्रतिशत बोनस शेयर पर्छ भने ७ प्रतिशत नगद लाभांस ।

आईएमई जनरल  इन्स्योरेन्स (साबिकको एनबी इन्स्योरेन्स ) ले यो ५ वर्षको अवधिमा कुनै पनि लाभांस दिएको छैन भने रास्ट्रिय बीमा कम्पनीले भने यो ५ वर्ष अवधिको वार्षिक साधारण सभा नै गर्न बाँकी छ ।

Crest

निरन्तर ५ वर्ष लाभांस दिने  ३  मात्र

आर्थिक वर्ष २०६९ /७०  देखि आर्थिक वर्ष २०७३/७४ को समय भित्र प्रत्यक वर्ष लाभांस दिने कम्पनीहरु ३ वटा मात्र रहेका  छन् । एन एल जी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स नेपालले मात्र लगातार ५ वर्ष लाभांस दिएको छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS