IME Life New

हिमालयन पावर पार्टनरको साधारणसभा पुस २९ गते, लाभांश शुन्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन पावर पार्टनरले पुस २९ गते दशौ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैंठकले साधारणसभा र बुक क्लोजको मिति घोषणा गरेको हो ।

साधारणसभा प्रयोजनका लागि पुस १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीहरुले साधारणसभामा भाग लिन पाउने छन् । तर यस पटक कुनै पनि लाभांश घोषणा गरिएको छैन ।

Esewa
Crest
1671360754807

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS