IME Life New

हिमालयन डिस्टिलरीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिस्टिलरीको १०० प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार (पुस १६ गते) अन्तिम दिन हो ।सभा विरगंज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने भएको छ ।

कम्पनीले पुस २९ गते बस्ने वार्षिक साधारण सभामा गत वर्षको नाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५० प्रतिशत नै नगद गरी कुल १०० प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।जसका लागि शुक्रबार (पुस १७ गते) बुक क्लोज हुने भएकाले बिहीबारसम्म कायम लगानीकर्ताले मात्र लाभांश पाउन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS