IME Life New

हिमालयन क्यापिटलले डाक्यो साधारणसभा, यस्ता छन् प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन क्यापिटलको ५औं वार्षिक साधारणसभा कार्तिक १ गते हुने भएको छ । असोज ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो । सभा हिमालयन क्यापिटल लिमिटेड, रजिष्र्टड कार्यालय, त्रिदेवी मार्ग, ठमेल, वडा नं २७, का.म.पा. काठमाडौंमा बिहान ११ः०० बजे हुने जनाएको छ ।

उक्त सभामा, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने,आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।

Esewa
Crest

त्यस्तै, सभामा भबिष्यमा अन्य कुनै मर्चेन्ट बैकिङसँग गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा वा गाभ्नेरगाभिने तथा प्राप्ति गर्नु पर्नेभएमा सो संग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नका लागि संचालन समितिलाई अख्तियारी प्रदान गर्ने तथा अन्य छलफलहरु सभामा पशे गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS