IME Life New

हिमालयन उर्जाले आव्हान गर्ने साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले बाइसौँ वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । उक्त सभा शुक्रबार, अर्पण ब्याङ्कवेट, थापागाउँ, नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजे शुरु गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्षको नाफा नोक्सान, हिसाब नगद प्रवाह लगायतका वित्तीय सूचकहरु छलफल गरी पारित गर्नेछ । सभाले सुमन शर्मा चौलागाईंलाई बाँकी कार्यकालको लागि सञ्चालक पदमा नियुक्त गरिएकोले सो अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Esewa
Crest

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS