IME Life New

‘हाम्रो चाडवाड, होन्डाको खुसियाली बारबार’ अफर सार्वजनिक, रु. १० लाख नगद जित्ने मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । होन्डा टु ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडवाड, होन्डाको खुसियाली बारबार’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ।

यो योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० लाख नगद जित्न सक्नेछन्। यसका साथै ‘चुज योर स्किम’ अन्र्तगत ग्राहकले रु. १० हजारसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् वा रु. १२ हजार ५०० बराबरको पाँचवर्षे एएमसी प्याकेज पाउन सक्नेछन् वा ‘बाई वान गेट वान सर्भिसिङ’ ७ वर्षसम्म सित्तैमा पाउन सक्नेछन्। यसका साथै होन्डाको बिग बाइकहरुमा रु. १ लाखसम्म डिस्काउन्ट पनि पाउन सकिनेछ।

Esewa
Crest

योे योजना सीमित अवधिका लागिमात्र लागू हुने कम्पनीले जनाएको छ। नेपालमा सर्वाधिक रुचाइएको होन्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ। यो स्किम होन्डा इजी फाइनान्समा पनि लागू हुनेछ।

यस योजनाबारे थप जानकारीका लागि सम्पर्क नम्बरः एनटीसी– १६६–००–१–४६६३२ र एनसेल– ९८०१५७११११ सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS