IME Life New

हाथवे स्टक डिलरको प्रथम वार्षिक साधारण सभा असोज २८ गते हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाथवे स्टक डिलर लिमिटेडको प्रथम वार्षिक साधारण सभा असोज २८ गते हुने भएको छ । काठमाडौं, लैनचौरस्थित होटल एम्बास्डरमा साधारण सभा हुने कम्पनीले जनाएको छ ।

साधारण सभामा हकप्रद शेयर निष्काशन गर्ने, कम्पनीको चुक्ता पूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नेलगायत प्रस्ताव पेश हुनेछ ।

Esewa
Crest

त्यसैगरी आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS