IME Life New

हाजिरी जवाफ प्रतियोगिताको लागी संघीय संसद सचिवालयका कर्मचारी बैंकसँग चन्दा माग्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । संसद सेवा दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता संचालनको लागी संघीय संसद सचिवालयका कर्मचारीले पदीय दुरुपयोग गर्दै चन्दा असुली अभियान संचालन गरेका छन् ।

मंसिर २६ गते संचालन हुने प्रतियोगिताको लागी सचिवालयका सहसचिव इन्द्रविलास पौडेलले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई पत्र लेखेर चन्दा सहयोग उपलब्ध गराउन अनुरोध गरेका हुन् ।

Esewa
Crest

सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सम्बोधन गर्दै मंसिर १५ मा जारी गरिएको पत्रमा सहयोगवापतको रकम हाजिरी जवाफ प्रतियोगिता उपसमितिका सदस्य करण बहादुर भाटको व्यक्तिगत खातामा जम्मा गरिदिनको लागी पौडेलले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS