IME Life New

हकप्रद शेयर निष्काशनको प्रस्ताव सहित बुद्धभुमी नेपालले बोलायो विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले जेठ ३० गते विशेष साधारण सभा गर्ने भएको छ । सभा बिहान १० बजे रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौंंमा गर्ने भएको हो।

सभाले हाल कायम चुक्तापूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै सभाले कम्पनीको चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

Esewa
Crest

कम्पनीले विशेष साधारण सभा प्रयोजननका लागि कम्पनीले आगामी जेठ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS