IME Life New

हकप्रद प्रयोजनका लागि नारायणी डेभलपमेन्ट बैंकको बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ। बैंकले २४ गतेसम्म बुक क्लोज मिति तय भएकाको छ । त्यसकारण मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै नारायणी डेभलपमेन्टको हकप्रद भर्न पाउने छन् ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशनको लागि अनुमति पाइसकेको छ। बैंकले एक बराबर एक कित्ताका दरले हकप्रद बिक्रिको लागि बोर्डबाट अनुमति पाएको हो।

Esewa
Crest

त्यस्तै नारायणी डेभलपमेन्ट बैंकले आगामी माघ १६ गते बार्षिक साधारणसभा गर्ने भएको छ । मंसिर १४ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS