IME Life New

हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न सिंगटी हाइड्रो इनर्जीले डाक्यो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आब्हान गरेको छ। कम्पनीले असार १३ गते, धुम्रबराह भेन्यु, धुम्बाराही, काठमाडौँमा बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा आब्हान गरेको छ । उक्त सभा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ।

सभाले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, समूह क बाट ४ जना र समूह ख बाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३१ गते बुधबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS