IME Life New

‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि छनोट भयो काठमाडौं महानगर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वीट्जरल्याण्डको लुगानो शहरमा आयोजना हुने ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि काठमाडौं महानगरपालिका छनोट भएको छ । नोभेम्बर ३ देखि ५ तारिखसम्म आयोजना हुने उक्त कार्यक्रमको आयोजकले अवार्डका लागि काठमाडौं महानगरलाई पत्र पठाएको हो ।

विगत १५ वर्षदेखि सञ्चालन हुँदै आएको यस अवार्डका लागि स्थानिय तह महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाले आवेदन दिन सक्छन् । अवार्ड कार्यक्रममा स्वीट्जरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने शहरमा पर्यटनको मूल्य र पेशाका विषयमा चर्चा गरिन्छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

95%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

5%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS