IME Life New

स्ववियु चुनावः आज विद्यार्थी संगठन दर्ता गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजबाट स्वतन्त्र विद्यार्थी युनियनको चुनाव प्रक्रिया सुरु भएको छ । आज त्रिविका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा विद्यर्थाी संगठन दर्ता गर्ने क्रम सुरु भएको हो ।

चुनावमा सहभागी हुने सबै क्याम्पसका विद्यार्थी संगठनले विहान १० बजेदेखि ३ बजेसम्ममा संगठन दर्ता गराउननुपर्नेछ । त्रिविका अनुसार शुक्रबार दर्ता भएका संगठनले मात्र चुनावमा सहभागी हुन पाउनेछन् ।

Esewa
Crest

यहि चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS