IME Life New

स्वरोजगार लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एस्सचेन्जमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको २५ प्रतिशत बोनश बापतको १० लाख २८ हजार १ सय ९८ दशमलव २४ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीले कात्तिक २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS