IME Life New

स्थापना दिवसमा रक्तदान शिविर गर्दै ओरिएन्टल इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले आफ्नो स्थापना दिवस अवसरमा आउँदो बिहीबार रक्तदान शिविर आयोजना गर्न लागेको छ।

कम्पनीले आफ्नो ७८ औँ स्थापना दिवसका अवसरमा रक्तदान शिविर आयोजना गर्न लागेको हो। मानवताका लागि यो शिविर आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।

Esewa
Crest

शिविर काठमाडौंको डिल्लीबजार चारखालस्थित सनराइज बिजपार्कमा हुनेछ। बिहान १०ः३० बजेदेखि दिउँसो १ बजेसम्म शिविर सञ्चालन हुने कम्पनीले जनाएको छ।

कम्पनीले इच्छुक सबैलाई शिविरमा सहभागी हुन र कसैको जीवन रक्षामा मूल्यवान व्यक्ति बन्न आग्रह गरेको छ।

कम्पनीको स्थापना दिवस सेप्टेम्बर १२ मा पर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS