IME Life New

स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक अफ नेपाल लिमिटेडको ३५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नयाँ बानेश्वरस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स माध्यमबाट सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३ दशमलव शून्य ६ प्रतिशत लाभांश पारित गरेको हो । जसमा १० प्रतिशत बोनश शेयर र ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश करसहित रहेको छ ।

Esewa
Crest

सभाले बोनस शेयर वितरणपछि चुक्तापूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्रमा सोहीअनुसार संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। गत आर्थिक वर्षका वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन पनि सभाले छलफल गरी पारित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS