IME Life New

स्टक ब्रोकर एसोसिएशनले आब्हान गर्यो साधारण सभा, यस्ता छन् एजेण्डाहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । शेयर ब्रोकरहरुको छाता सङ्गठन स्टक ब्रोकर एसोसिएशन अफ नेपालले पुस २२ गते साधारणसभा गर्ने भएको छ । संघले उक्त सभा होटेल याक एण्ड यतिमा आयोजना गर्न लागेको जनाएको छ ।

Esewa
Crest

सभाले कार्यसमितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ ०७५ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , कोषाध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ / ०७९ को सलात आयव्ययको हिसाव सहितको आर्थिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७९ / ०८० को लागि लेखापरिक्षक नियुक्तीगर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, संघको विधान संसोधनको प्रस्ताव छलफलको लागि पेश गरि पारित गर्ने, कार्य समितिको निर्वाचन चयन गर्ने लगायतका विविध प्रस्तावहरु पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS