IME Life New

सोल्टी होटलको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टी होटल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको प्रस्तावित ५ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरेको हो ।

कम्पनीको बुधवार कायम अन्तिम शेयर मूल्य २२६ रुपैयाँको आधारमा नेप्सेले ५ प्रतिशत बोनश शेयरपछिको मूल्य २१५ रुपैयाँ २४ पैसा कायम गरेको छ । भोलि बिहीवार कम्पनीको समायोजनपछिको मूल्यको आधारमा शेयर कारोबार खुला हुनेछ ।

Esewa
Crest

कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनश शेयरसँगै २१ दशमलव ३२ प्रतिशत करसमेत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहितका अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते ४८औं वार्षिक साधारण सभा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS