IME Life New

सोल्टी होटलको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टी होटल लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । होटलले एक सुचना जारी गर्दै पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा पठाएको जनाएको छ ।

पुस ७ गते सम्म शेयर अभौतिकीकरणमा गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ। भने, त्यसपछि पछि शेयर अभौतिकीकरण गराएको शेयरधनीको हकमा पनि क्रमश जम्मा हुने कम्पनीले जानाएको छ ।

Esewa
Crest

साथै हाल सम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराएपछि मात्रै बोनस शेयर हितग्राही खातामा नै जम्मा हुनेछ ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS