IME Life New

सोमबार थपिए ११३ जना कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो देशभरबाट ११३ कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार देशभरबाट १ हजार ८१० जनामा कारोना संक्रमण परिक्षण गरिएको थियो । जसमध्ये, ७६६ जनामा गरिएको आरटीपीसीआर परिक्षणमा ६४ जना र १०४४ जनामा गरिएको एन्टीजेन परिक्षणमा ४९ जना संक्रमित फेला परेको हो ।

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३६२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS