IME Life New

सेञ्चुरी कमर्सियल बैंकको खाता खल्तीसँग लिङ्क गर्दा बोनश पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको खाता खल्तीसँग लिङ्क गर्दा सय रुपैयाँ बोनश प्राप्त हुने भएको छ। साथै, एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउने खल्तीले जनाएको छ।

यस बोनस अफर पहिलो पटक सेञ्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुने छ भने प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्नेछ।

Esewa
Crest

त्यसैगरी प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ। केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट खल्तीमा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिने खल्तीले जनाएको छ।

खल्तीका अनुसार यस १०० बोनश अफर मंसिर ३ देखि ४ पुष २०७८ सम्म खल्तीु सँग सेञ्चुरी बैंक लिंक गर्ने जोकोहिलाई लागु हुनेछ ।

खल्तीको होमस्क्रिनमा रहेको ‘Link Bank Account’ मा ट्याप गर्ने, त्यहाँ लिंक बैंक टु खल्तीमा ट्याप गर्ने, सेन्चुरी बैंक छानी बैंक खाता नम्बर हाल्नुहोस् र सब्मिटमा Tap गर्ने, जानकारी ठिक छ भने ‘लिंक बैंक  k’’ मा ट्याप गर्ने, आफ्नो मोबाइलमा प्राप्त भएको ओटिपी (भेरिफिकेसन कोड) भर्ने र भेरिफाइमा ट्याप गर्ने  ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS