IME Life New

सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँमा ४६ हजार ७३० कित्ता एफपीओ निष्काशन गर्न भदौ १८ गते सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृती पाएपछि मात्रै एफपीओ निष्काशन गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS