IME Life New

सूर्या लाइफको कम्पनी सचिवमा के.सी.नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा भरत के.सी.नियुक्त भएका छन् । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

उनलाई आगामी असोज ४ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS