IME Life New

सूर्यज्याेती लाइफकाे बीमाशुल्क भुक्तानी गर्दा स्मार्ट फाेन जित्ने माैका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । सूर्यज्याेती लाइफका बीमितले नविकरण बीमाशुल्क भुक्तानी गर्दा स्मार्ट फाेन जित्ने माैका पाउने भएका छन् । विद्युतीय माध्यमबाट बीमाशुल्क भुक्तानी गर्दा भाग्यशाली बीमितलाई एक थान स्मार्ट माेबाइल फाेन उपहार प्रदान गरिने कम्पनीले घाेषणा गरेकाे छ।

कम्पनीका अनुसार बीमालेख नविकरण मिति अगावै खल्ती वा ई सेवा डिजिटल वालेट मार्फत् बीमाशुल्क भुक्तानी गर्ने बीमितले 0.५ प्रतिशत वा अधिकत्तम १ हजार रूपैयाँ क्यासब्याक समेत प्राप्त गर्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS