IME Life New

सुपर माई हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुपर माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले मंगलबार शेयर बाँडफाँड गरेको जनाएको छ ।

कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ५ लाख कित्ता शेयर र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ५० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । आइपीओको नतिजा क्यापिटलको वेबसाइटमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

क्यापिटलले आइपीओमा नपरेको पैसा लगानीकर्ताले आवेदन दिंदा उल्लेख गरेको बैंक खातामा फिर्ता गरिने जनाएको छ । बैंक मर्ज भएर खाता नम्बर परिनर्तन भएको खण्डमा जानकारी दिन क्यापिटलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

21%
happy

खुसी

43%
sad

दु :खी

21%
amazed

अचम्मित

0%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS