IME Life New

सुन चाँदीको भाउ निरन्तर बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  आज बिहिबार सुन चाँदी भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख १० हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज विहिबार तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महास.घले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख दश हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS