IME Life New

सुन चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड, आज हालसम्मकै महँगो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको सुनको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेर १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन चाँदी २ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS