IME Life New

सुनको मूल्य बृद्धि हुँदा चाँदीको घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज साताको पहिलो दिन सुनको मूल्यमा बृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी १० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS