IME Life New

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । विहिबार तोलामा १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन एकैदिन ८ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा एकैदिन २५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS