IME Life New

सुनको मुल्य हाल सम्मकै उच्च, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको भाउ बढेको छ । आज छापावाला सुनको भाउ तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा करोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउले नयाँ रेकर्ड राखेको हो। आज छापावाल सुन तोलामा ७ सय बढेर प्रति तोला १ लाख ६ हजार ९ सय रुपैयाँमा खरिदविक्री हुनेछ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य पनि तोलामा ७ सयले बढेर प्रति तोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा करोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS