IME Life New

सुनको मुल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मुल्य घण्टेको छ । सोमबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मुल्य आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस २२ गते मंगलबार छापावाला सुन प्रतितोला ५०० रुपैयाँले घटेर ७५ हजार ५०० तथा तेजाबी सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर ९०० रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS